FAQs Complain Problems

समाचार

शिलन्यास कार्यक्रम सु-सम्पन्न

बाग्लुङ नगरपालिका वार्ड नं. १ बाङगेचौर देखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल को मिति २०७५-१२-०९ गते राष्ट्रिय सभाका सम्माननिय अधक्षय्य श्री गणेश प्रसाद तिमिल्सिना ज्यू बाट शिलन्यास सु-सम्पन्न भएको छ।

अनुगमन टाेलीद्वारा वजार अनुगमन

वागलुङ नगरपालिकावाट स्वीकृत वजार अनुगमन निर्देशिका २०७४ वमोजिम मिति २०७४।५।१८ र १९   गतेका दिन नगरको वजार स्थित २७ वटा औषधि पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही औषधि पसलहरुको अनुमतिको म्याद समाप्त भएको, केही औषधि पसलहरुमा औषधि विक्रि वितरणका लागि तोकिएको दक्ष जनशक्ति नभएको, केही पसलहरु

Pages

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?