बाग्लुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका विभिन्न मितिमा प्रकाशित सूचना अनुसारका विभिन्न पदहरु करार सेवाको माध्यमबाट पुर्तिगर्ने प्रयोजनका लागि मिति २०७५-१२-११ मा लिईएको अन्तरवार्तामा उपस्थित भएका उम्मेदवारहरुलाई करार सेवामा नियुक्तिका लागि छनौट गरिेएकोले सम्बन्धित सबैको जानकारीको ल
बाग्लुङ नगरपालिका वार्ड नं. १ बाङगेचौर देखि पाङको अदुवाबारी जोड्ने झोलुङ्गे पुल को मिति २०७५-१२-०९ गते राष्ट्रिय सभाका सम्माननिय अधक्षय्य श्री गणेश प्रसाद तिमिल्सिना ज्यू बाट शिलन्यास सु-सम्पन्न भएको छ।
वागलुङ नगरपालिकावाट स्वीकृत वजार अनुगमन निर्देशिका २०७४ वमोजिम मिति २०७४।५।१८ र १९ गतेका दिन नगरको वजार स्थित २७ वटा औषधि पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही औषधि पसलहरुको अनुमतिको म्याद समाप्त भएको, केही औषधि पसलहरुमा औषधि विक्रि वितरणका लागि तोकिएको दक्ष जनशक्ति नभएको, केही पसलहरु