FAQs Complain Problems

धारा / जडान सिफारिस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
२५०
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको
प्रतिलिपि
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात

poll

नगरपालिकाको काम कारबाहि तँपाईलाई कस्तो लाग्छ ?