नगरपालिकाको उद्देश्य

मध्यपहाडी व्यापारीक तथा पर्यटकिय शहर" | "सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर"

समाचार

शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम

विजया दशमि दिपावली नेपाल सम्वत छठ लगायतका २०७४  का समस्त पर्वहरुका पावन अवसरमा वागलुङ नगरपालिकाकाे अायाेजनामा अायाेजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भयाे ।  २०७४ साल असाेज १२ गतेका दिन वागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलज्यूकाे अध्यक्षतामा अायाेजित उक्त कार्यक्रममा माननीय सहकारी

नगर सरसफाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय बागलुङको सहजिकरण र नगरपालिकाको संयोजनमा मिति २०७२-१२-२७ गते सम्पन्न नगर सरसफाई कार्यक्रमको एक झलक ।

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न

सामाजिक परिचालन क्षमता अभिवृदध्ीका लागि प्रशंसनीय दृष्टिकोण तालिम सम्पन्न भएको छ। तालिम मिति २०७२ फागुन १४,१५ र १६ मा भएको थियो ।

सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिकामा मिति २०७२-११-४ गते सामाजिक प्ररिक्षण कार्यक्रम सम्पन्न भएको छ

Pages